ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

३ दिनमा २ हजार बढेको सुन मंगलबार ३४ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य ३४ सय रुपैयाँले घटेको छ । लगतार उकाले लागिरहेको सुनको मूल्य मंगलबार एकैचोटी ३४ सयले घटेको हो । मंगलबार ३४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ३