काठमाडौं । बुधबार सुनको मूल्यले तोलामा ९ सय रूपैयाँले बढेको छ । बुधबार सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।तर