काठमाडौं । बुधबार दुई दिन स्थिर रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको छ ।आज छापावाल सुनको भाउ तोलाका ९५ हजार ५ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउ आइतबार ९४ हजार ७ सय रुपैयाँ रहेकामा सोमबार र मंगलबार पनि सोही भाउ कायम भएको