ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

बहराइनका राजकुमारले चढे मनास्लु

बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। सेभेन सम्मिट ट्रेक्स प्रालिका अनुसार आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको जनाएको छ ।आरोहण टोलीमा राजकुमारसहित ५० जना रहेका थिए । गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ