काठमाडौं । मेगा बैंकको लिलामी सेयरमा आवेदन दिने समय आईतबार अन्तिम दिन रहेको छ । बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आवेदन गर्ने आईतबार अन्तिम दिन रहेको बैंकले जनाएको छ । मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असोज ११ गतेदेखि लिलाम बिक्रीमा ल्याएको थियो