२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपिओ निष्काशन गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको आईपिओ निस्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागी सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रभु लाइफले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको हाल चुत्तापुँजी १ अर्व ४० करोड रहेको छ