काठमाण्डौ । शुक्रबार सुन भाउ तोलामा २ सयले घटेको छ । आज तोलामा सुन २ सयले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार पनी सुन तोलामा २ सय रुपैयाले नै घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो