१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

दशैं नजिकिँदै जाँदा सुन ओरालो लाग्न थाल्यो, बिहीबार तोलामा २ सयले घट्यो

काठमाडौं । दशैँ नजिकिँदै जाँदा सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ । बिहीबार सुनमा केही गिरावट आएको छ । बुधबार ९४ हजार १ सयमा कारोवार भएको छापावाल सुन बिहीबार भने २ सयले घटेर ९३ हजार ९ सय मा कारोवार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन