काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै २५ प्रतिशत अर्थात ४ लाख ३५ हजार ९ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत बताइएको छ । २१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण १