काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आईपीओ सोमबारदेखी बन्द भएको छ । सोमबारसम्म रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा ६ लाख लाख ६ हजार ३३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणमा बिक्रीमा ल्याइएको ५६ लाख ७० हजार