काठमडौं । बुधबारदेखी लिवर्टी इनर्जी कम्पनी लि. को आईपिओ बजारमा आएको छ । शेयर खोलेको पहिलो दिनमा नै २६ हजार १ सय ९० जनाले शेयर आवेदन दिएका छन् । त्यस्तै १० लाख २ हजार ६० कित्ता शेयर बिक्री भएको सञ्चालक राम पाण्डेले बताए । लमजुङको दोर्दी खोलामा निर्वाणाधिन २५ मेगावाटको