२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

भोली बुधबारसम्म कायम शेयरधनीहरुले पाउँनेछन् ४ कम्पनिको लाभांश, कुनको कति ?

काठमाडौं । भोलीसम्म कायम भएका शेयरधनीहरुले ४ कम्पनिको लाभाश पाउनेछन । साधारण सभा तथा लाभांश प्रयोजनको लागि ५ कम्पनिले १५ गते बुक क्लोज मिति तय गरेका छन् । तसर्थ भोलीसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।जसमा मञ्जुश्री फाईनान्स, समिट लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी, र इन्फिनीटी लघुवित्त