ट्रेडिङ्ग Archives - Page 33 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

साताको पहिलो दिन आइतबार सुन ७ सय र चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ७ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।शुक्रवार