ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर घोषणा, नगद कति ?

काठमाडौं । सानिमा बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत (कर प्रयोजन) नगद गरी कूल १७.८९ प्रतिशत