ट्रेडिङ्ग Archives - Page 53 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

निरन्तर ओरालो लाग्दै नेप्से, मंगलबार परिसूचक ७० अंकले घटेर २६१५.४० मा आइपुग्यो

काठमाडौं । केही दिन यता निरन्तर रूपमा घटेको शेयर बजार मङ्गलवार पनि ओरालो लागेको छ । आज शेयर बजार ७० अंकले घटेर सबै समूह राताम्मे भएको हो । बजारमा तरलता अभाव भएकोले त्यसको प्रभाव नेप्सेमा परेको विश्लेषकहरू बताउँछन् । केही दिन अघि बजेट होलिडे हुँदा पनि बजारमा त्यसको प्रभाव परिरहेको