कठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ४ ला कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोमबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५३ हजार ४२१.७७ कित्ता सेयर सूचीकृत भएको हो । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १३.२७ प्रतिशत बोनस शेयर र ०.६९ प्रतिशत लभांश वितरण गरेपश्चात नेप्सेमा सूचीकृत