काठमाडौं । असार १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सिद्धार्थ क्यापिटलको खुलामुखी म्युचुअल फण्डमा आजदेखि बन्द गरिएको छ । उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले आज २० गते आइतबार, बैंकिङसमय पश्चात् बन्द गरिने जनाएको छ । सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि खुलामुखी म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको