काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अकंले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको