२६ भदौ २०८३, शुक्रबार

नेप्से

सेयर बजारमा ओरालो यात्राले पायो निरन्तरता, लगानीकर्ता त्रसित बन्दैं

काठमाडौं । बजेट यताको दुई दिन सेयर बजारमा राताम्य भएको छ । हिजो ५४ अकंले ओरालो लागेको बजार आज पनि सोहि ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ता अहिले त्रसित बनेका छन् । आगामी आर्थिक वर्ष २०८०÷८१ को संघीय बजेटले सेयर बजारलाई प्रभावित पार्ने केही नीति अघि सारेपछि बजारमा यसको