९ श्रावण २०८३, शनिबार

नेप्से

बजेटको मुख मै सेयर बजार दोहोरो अकंले घट्यो, कारोबार भने साढे दुई अर्ब माथि

काठमाडौं । बजेटको मुख मै सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । केहि दिन यता निरन्तर उकालो लागेको बजार आइतबार भने ओरालो यात्रा तय गरेको हो । बजेट मार्फत पूँजी बजार सम्बन्धी के कस्ता बिषय समावेश हुन्छन भन्ने कुराले लगानीकर्तामा अन्यौल सिर्जना भएको छ । लगानीकर्ताले प्रत्यक वर्ष उठाउदैं