काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्र २ बीमा कम्पनी र १ हाइड्रो गरी ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । ३ कम्पनीको बोनस सेयर बापत नेप्सेमा २७ लाख ३१ हजार ३०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो