नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २.७१ अंकले घटेर १८८८.३२ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३