काठमाडौं । मंगलबार पनि सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार १२.१० अंकले वृद्धि भएको हो । सो दिन बजार परिसुचक १९१८ दशमलव १० अंकका बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक १७ दशमलव ०३ अंक, फाइनान्स ५ दशमलव ७४ अंक र