काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको २९ लाख ४७ हजार ७५५ दशमलव ९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले ३ प्रतिशत बोनस बापतको सो सेयर सूचीकृत गराएको हो । अब सो बोनस सेयर सम्वन्धित