नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । हाल कम्पनीको कुल १ करोड ४१ लाख ९० हजार कित्ता सेयर सूचीकृत छ । परिवर्तित पुँजी संरचना पश्चात संस्थापक समूह तफृ ७२ हजार ३६ लाख ९०० कित्ता अर्थात् ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ६९ लाख ५३