नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

आज पनि उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ७ अर्ब माथि

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३२.२४ अंकले बढेको छ । आज लगातार तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको हो । गत बुधबार ३९.१३ अंकले बढेको नेप्से परिसूचक बिहिबार पनि ४१.४३ अंकले बढेको थियो । यस दिन १.२१ प्रतिशतले बढेको सेयर बजार २६ सय