२५ भदौ २०८३, बिहिबार

नेप्से

बुधबार दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा भारी गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच भएको हो । नेप्सेमा गिरावट आउदा समेत कारोबार १ अर्ब ४९