नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

एशियन लाइफ इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बजेट भाषण पछि निरन्तर ओरालो लागेको शेयरमा बजारमा अझै सुधार आउन सकेको छैन । यो साताको पहिलो कारोबारको दिने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको थियो । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८