काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको छ । अघिल्लो कारोबारको दिने नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्द भएको थियो । आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ९३ करोड २२ लाख