नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्से ८.९० अकंले बढ्दा कारोबार १ अर्ब ३२ लाख, ८ उपसूचकमा हरियाली

काठमाडौं । आज नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको छ । साताको तेस्रो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको