नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्सेमा सामान्य सुधार, कारोबार १ अर्बमा खुम्चिदा ९ उपसूचकमा हरियाली

काठमाडौं । बुधबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अकंले बढेर २३७६.१७ अकंमा बन्द भएको छ । मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड