काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अकंले घटेर २२७५.६८ अकंमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्से ४८.७३ अकंले घटेर २३०७.४४ अकंमा बन्द भएको थियो । बुधबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ९२ लाख