२४ भदौ २०८३, बुधबार

नेप्से

नेप्सेमा गुराँस लाईफ इन्स्योरेन्स र तीन बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (फागुन ८ गते आइतबार) नेप्सेमा तीन बैंकको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल बंगलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको हो । स्टकका अनुसार नेपाल बंगलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस