२४ भदौ २०८३, बुधबार

नेप्से

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता हुने समय र स्थान तोकियो

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता हुने समय र स्थान तोकिएको छ। अर्थ मन्त्रालयले फागुन १ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षको सचिवाय सिंहदरबारमा बोर्ड अध्यक्ष छनोटका लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता गर्न लागेको हो। बोर्डको कार्यकारी अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट