नेप्से Archives - Page 75 of 298 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्से

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली ३ दिन बन्द हुने भएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको कारोबार प्रणाली बन्द हुने भएको हो । विद्युत मर्मत सम्भारको पुष २६ गते बिहीबार साँझ ५ बजेदेखि पुष २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द