२५ भदौ २०८३, बिहिबार

नेप्से

ब्याजदर घट्दा सेयर बजारमा रौनक, मख्ख बन्दै लगानीकर्ता, उच्च बिन्दुमा पुग्ने संकेत

काठमाडौँ । साताको सुरुवात मै सेयर बजारमा रौनक आएको छ । अधिकांश बैंकहरुले माघमा लागु हुने गरी ब्याजदर घटाएसँगै सेयर बजारमा उत्साहको माहोल बनेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता