२१ कार्तिक २०८३, शनिबार

लाभांश

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षका लागि लाभांश घोषणा गरेको छ । बैंकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको