काठमाडौं । यो वर्षका लागि लाभांश सिजन सुरु भईसकेको छ । विभिन्न कम्पनीहरुले हैसियतअनुसार आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । ती मध्ये जलविद्युत समूह तर्फ भने ९ वटा कम्पनीहरुले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भने ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन्