IPO « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

IPO

पुस २१ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको