IPO Archives - Page 45 of 230 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

IPO

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले ६ महिनाभित्रै आइपीओ ल्याउँदै

काठमाडौं । नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टाईल्स्, लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६