IPO Archives - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

IPO

१ अर्ब रूपैयाँ भन्दा बढीकाे आईपीओ ल्याउँदै केबीएनआर इस्वा पावर, ज्योति क्यापिटल प्रत्याभुतिकर्ता नियुक्त

काठमाडौं । केबीएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड १९ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ। यसअनुसार कुल १ अर्ब १९ करोड रुपैयाँबराबरको आईपीओको