काठमाडौं । झन्डै एक वर्षदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वबिहीन हुँदा विभिन्न कम्पनीको अर्बौं रुपैयाँको सेयर बन्धक जस्तै बनेको छ । विभिन्न ३५ कम्पनी प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि करीब १ वर्षदेखि बोर्डको अनुमतिको पर्खाइमा छन् । करीब ३ दर्जन कम्पनीको सेयर निष्काशसनसम्बन्धी फाइलहरू महिनौँदेखि अलपत्र पर्दै आएको छ