IPO Archives - Page 51 of 230 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

IPO

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने, बिक्री प्रबन्धकमा एलिट क्यापिटल

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजी बृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धि सम्झौता गरेको छ । यससम्बन्धि सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष