शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

मुक्तिनाथ बैंक र सानिमा माइको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंक र सानिमा माइ हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुबै कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि अर्थात पुस १३ गते बुकक्लोज गर्दै छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा