काठमाडौं । कामना सेवा विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १४औं वार्षिक साधारण सभा पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ड, काठमाडौँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ । सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बैंकका