काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको कम्पनीको आइपिओमा व्यापक आर्कषण देखिएको छ । कम्पनीले ६० करोडको ६० लाख कित्ता सेयर सर्वसाधारण र कम्पनीको कर्मचारीको लागी निस्कासन गरेको थियो । प्रभु लाइफ कम्पनीको आइपीओमा ३ दिनमै ८ लाख ७३ हजार जनाले अनलाइन मेरो सेयर र आश्वा बैंकबाट सर्वसाधारणले सेयर आवेदन दिएका छन