शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

ज्योति विकास बैंकद्धारा बोनस शेयर घोषणा

काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २ गतेको सम्पन्न संचालक समितिकोे बैठकले आर्थिक वर्ष २०७६।०७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकको हालको चुक्तापूँजी ३ अर्ब ४९ करोड रुपैयाँ