२३ कार्तिक २०८३, सोमबार

शेयर

आजदेखि शेयर कारोबारमा टि प्लस टु लागु

काठमाडौं । माघ ११ गते आज आइतबारदेखि शेयर कारोबारमा टि प्लस टु लागु भएको छ । आजदेखि कारोबारको राफसाफ तथा फछर्यौट कारोबार भएको दिन बाहेक २ कार्य दिन भित्र हुने छ । अब धितोपत्र बिक्री कारोबार गर्ने लगानीकर्ताले आफुले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि