काठमाडौं । आइपिओमा आवेदन दिने सुविधा नभएकाले मेरो शेयरको एपमा नयाँ सुविधा थपिएको छ । अब मोबाइल एपबाटै आइपिओ भर्न सकिने व्यवस्था गरेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । सिडीएसले एपमा सीआस्वा सेवा थप गरेको जनाएको छ । एपमा यो सेवा