शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

चन्द्रागिरी हिल्सले १८ करोड ४० आईपीओ निष्काशन गर्ने

काठमाडौं । चन्द्रागिरी हिल्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति दिएको हो । बोर्डले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन कम्पनीलाई अनुमति दिएको